ARTHIK AWAJ ARTHIK AWAJ - Arthik News Portal from Nepal, Ecomony, Business, Audio, Video, Interview, Profile, Product, Tourism, Automobiles, Service News, Science, Social,

  • गृह पृष्ठ
  • बैंक तथा वित्तीय
  • बजार
  • अटो आवाज
  • अन्तर्वार्ता
  • पर्यटन
  • सेयर बजार
  • समाचार
  • ENGLISH
Arthik Awaj
  • Home
  • Hot-news
  • खानेपानीको समस्या कहिले हुन्छ समाधान ?
MNBBL

खानेपानीको समस्या कहिले हुन्छ समाधान ?

आर्थिक आवाज २०७८ भदौ १ मङ्लबार मा प्रकाशित
95
;
Karmacharya Bakes
texas college

डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवामा पानी भर्न आफ्नो पालो कतिखेर आउला भनी पर्खिदै । पँधेराबाट खानेपानी एक भाँडो लिएर आउँदा दिनै बित्ने वडमवासीको दुःखेसो छ ।

manaslu world college

डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै । करिब तीनसय बढी परिवारको बसोबास रहेको वडम गाउँमा दशक पहिला बनेका धारा छन् तर पानीको थोपा आउँदैन । पुरानो खानेपानी मर्मत नहुँदा र नयाँ योजना निर्माणमा ढिलाइ हुँदा उनीहरुलाई पानीको समस्या भएको हो ।

TVS Pokhara
;

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ ल्याउँदै ।

लगातारको वर्षाद्ले पानीको मुहान बगाएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, तुम्कोट गाउँका २५ घरपरिवार खानका लागि तुम्कोट कर्णाली नदीको धमिलो पानी भर्दै । तुम्कोवासी एक भाँडा पानी लिन एक घण्टा पैदल हिँडेर नदी पुग्छन् ।

तस्विर : रासस

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ त्याउँदै । तस्बिर ः खेमराज गौतम÷रासस
बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ ल्याउँदै । तस्बिर ः खेमराज गौतम÷रासस
You might also like
Hot-news

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

Hot-news

ट्रांक्यूलिटी स्पाले प्राप्त गर्यो इन्टरनेशनल स्पा एसोसिएसनको सदस्यता

Hot-news

​जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकास सम्बन्धी तालिम सम्पन्न

Hot-news

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

Comments are closed.

satyadeep
भर्खरैमात्र
  • सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने
  • ट्रांक्यूलिटी स्पाले प्राप्त गर्यो इन्टरनेशनल स्पा एसोसिएसनको सदस्यता
  • ​जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकास सम्बन्धी तालिम सम्पन्न
  • ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
  • नबिल बैंकले ५ प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश वितरण गर्ने
  • भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल
  • ‘नीतिगत निर्णय लिए नेपाललाई चिकित्सा शिक्षा र पर्यटनको केन्द्र बनाउन सकिन्छ’
  • मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दीपक कुमार मल्होत्रा 

आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित
सूचना विभाग दर्ता नं :२१०५/०७७/०७८

प्रधान कार्यालय
नयाँ बानेश्वर, काठमाडौं
फोनः ९८५११०६०८०
शाखा कार्यालय
पोखरा, कास्की
इमेलः [email protected]
फोनः ९८५६०६००८०

सञ्चालक/प्रधान सम्पादक- सुरेन्द्र पौडेल
सम्पादक: रविना ढकाल

© 2026 - Arthik Awaj. All Rights Reserved.
Website Design: Starnepal Infosys & Education Pvt. Ltd.
Secret Link