अहा ! मनमोहक फोक्सुण्डो ताल

जाजरकोट ।

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।

 

चीनको सिमानासँग जोडिएको तेन्जे जानका लागि प्रयोग गरिने उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३ ताक्सी लेक ।

उपल्लो डोल्पाको यात्रा गर्दा सुरक्षित मानिएको डोल्पो बुद्ध गाउँपालिका –६ सिमेन गाउँ ।

हिउँ पग्लिएपछि सिमेन भ्याली

तस्वीर : हेमन्त केसी/रासस

lcci
You might also like

Comments are closed.