काठमाडौं । कोरोना संक्रमण बढेपछि सरकारले आन्तरिक हवाई उडानसमेत बन्द गर्ने भएको छ । सोमबार मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गर्ने निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको हो । यस अगाडि निशेधाज्ञा लागु हुँदा हवाई उडान भने बन्द गरिएको थिएन ।
Comments are closed.