जगत र मोतीको मन्त्री पद किन खोसियो ?

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ मन्त्री र १ राज्य मन्त्री थप गर्दा दुई जना मन्त्रीको पद भने खोसिएको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको मन्त्री पद खोसिएको हो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सात जना मन्त्रीले सामुहित राजीनामा दिएका थिए ।

रिक्त रहेका मन्त्रालयमा ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

You might also like

Comments are closed.