काठमाडौं । इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा सोमबार आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को लन्च गरेको छ । ४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६००० एमएएच ब्याट्री, सुन्दर एफएचडी+ को स्मार्टफोन डिस्प्ले र क्वालकम® स्न्यापड्रागन त्ः६६२ चिपसेटको साथ,पोको एम ३ योंग इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट “आइटी” उपकरण हो ।
पोको एम ३ ले पोको नेपालको एम सिरिजको पहिलो सुरुवातलाई जनाउँछः यो ब्रान्डको पूर्ण रुपमा नयाँ क्याटागोरीमा पर्दछ । यसको न्यू प्रडक्ट लाइन पोको ग्लोबल सक्सेसमा निर्मित छ जसले यसको एफ सिरिज र टप–अफ–द–लाइन र साथै मिड–रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीहरुकालागि ब्रान्डलाई अझै खुल्ला बनाउँछ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारीले भने, “पोको एम ३ ले हाम्रा प्रयोगकर्ताहरुका लागि पावरफुल क्यामेरा, ६००० एमएएचको ब्याट्री र एफएचडी+ को डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ । पोको एम ३ का साथ हाम्रा प्रयोगकर्ताहरुले ट्रिपल क्यामेरा सेटअपको साथमा स्ट्रिमिंग गर्ने,गीत सुन्ने र भिडियोहरु रेकर्ड गर्ने जस्ता आफूलाई अधिक मनपर्ने कार्यमा बढी समग्र खर्च गर्न पाउँछन् । हामी प्रत्येक तहमा सोचेको भन्दा बढी प्रदान गर्दै पोको एम ३ को साथमा यसको उपकरणको क्याटागोरीलाई फ्लिप गर्दैछौँ ।”
यसको क्लासमा सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले सुसज्जित पोको एम ३ ले यो ग्यारेन्टी दिन्छ कि एकदम एभिड गेमरहरु पनि दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न यसको ठूलो ६००० एमएएचको हाई चार्ज ब्याट्रीको मद्दतले पूर्ण पावर्ड हुन्छन् । यो फोन लाइट युजेज अन्तर्गत ५ दिनभन्दा बढी टिक्ने र मोडरेट युसेज अन्तर्गत ३ दिनभन्दा कम टिक्ने आशा गरिएको छ ।
यसको ड्युराबिलिटीको साथ साथै पोको एम ३ ले तपाईँको मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङ्गमोड र १८ वाटको दु्रत चार्जको साथ प्रयोगकर्ताहरुको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिंग स्पिड प्रदान गर्दछ ।
एक सही मनोरञ्जन बिस्ट पोको एम ३ ले ६.५३ इन्चको एफएचडी+ डट डिस्प्ले २३४०ह्१०८० हाई रेजोलुशनको साथ प्रभावशाली १५००ः१ को कन्ट्रास्ट रेसियो र १९.५ः९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिंग एज–टु–एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ । यसको कर्निङ्ग®गोरिल्ला®ग्लास ३ को फ्रन्ट स्व्रिmनले झर्न र कोरिनबाट मोबाइललाई सुरक्षा प्रदान गर्दछ र यसको एन्टी–फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ ।
पोको एम ३ एक भन्दा बडी तरिकामा सजिलो छ–यो टीयुभी रिनल्यान्ड लो ब्लु लाइटबाट प्रमाणित छ जसको मतलब प्रयोगकर्ताहरुले मिनिमलआई स्ट्रेनको साथ घण्टाँैको सामग्री हेर्न सक्दछन् ।
फोटोग्राफीको स्किल्सहरुलाई अर्को तहमा लैजान तयार, पोको एम ३ ले स्मार्टफोनको बजारमा आकर्षक मूल्यको ४८ एमपीको ट्रिपल क्यामेरालाई प्रस्तुत गर्दछ जुन २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरबाट सपोर्टेड छ । यसै गरि उपकरणको ८ एमपीको सेल्फी क्यामेराले सेल्फी गेमलाई पनि सुनिश्चित राख्दछ ।
क्वालकम® स्न्यापड्रागनत्ः६६२ प्रोसेसरको सुविधा रहेको पोको एम ३ ले एक शानदार अनुभव प्रदान गर्दछ जुन यस मूल्य तहमा पहिले कहिल्यै देखिएको थिएन ।
२०० ग्राम भन्दा कम तौल रहेको पोको एम ३ले एक स्टाइलिस डिजाइन प्रदान गर्दछ जसले तपाईँलाई कहिल्यै निराश तुल्याउँदैन र सधैँ आफ्नो पकड बलियो रहने कुरालाई सुनिश्चित गर्दछ । पोको एम ३ तीनवटा रंगको भेरियन्टहरुमा उपलब्ध हुनेछः कूल ब्लु, पोको यल्लो र पावर ब्ल्याक । यो अथोराइज्ड स्टोरहरुमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ ।
“एभरिथिङ्ग यु निड एण्ड नथिङ्ग यु डन्ट”को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ । ४ जीबी+६४ जीबीको भेरियन्टको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ र ४ जीबी+१२८ जीबीको भेरियन्टलाई १९ हजार ९ सय ९९ रुपैयाँ पर्नेछ ।
Comments are closed.