प्रहरी प्रधान कार्यालयले गर्‍यो ११६ जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं ।  नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले प्रहरी नायव उपरीक्षकहरु (डीएसपी)लाई सरुवा गरेको छ ।

मानवश्रोत विकाश विभागकाे माघ १९ गतेको निर्णय अनुसार १६६ जना नायव उपरीक्षकहरु सरुवा भएका हुन् । सरुवा भएका नायव उपरीक्षकहरुले यही २०७९ माघ महिना देखि तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको विभागले सूचनामा जानकारी दिएको छ ।

साथै अभिलेखमा आवश्यक व्यहाेरा जनाई दिन समेत विभागले अनुरोध गरको छ । प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ सरूवा भएका छन्

jutta mela

हेर्नुहोस् सरुवा सूची

You might also like

Comments are closed.