काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बङ्गलादेशका राजदूत नोमान चौधरीबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूत चौधरीबीच शुक्रबार भेटवार्ता भएको हो ।
आज भएकाे भेटर्वातामा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।
Comments are closed.