नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाशमणि तिवारी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाशमणि तिवारी निर्वाचित भएका छन् ।

महासंघको पोखरामा सम्पन्न सातौं महाधिवेसनले तिवारीलाई ट्याक्सीतर्फको वर्गीय संयोजकमा निर्विरोध निर्वाचित गरेको हो ।

तिवारी पोखरेली ट्याक्सि सेवा प्रालिका पूर्व अध्यक्ष हुन् ।

You might also like

Comments are closed.