प्राञ्जल एजुकेसनले मनायो ११औं वार्षिकोत्सव

 

काठमाडौं । प्राञ्जल एजुकेसन कन्सल्टेन्सीले ११औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको पुतलीसडकस्थित प्राञ्जल एजुकेसनकै कार्यालयमा शुभकामना आदानप्रदान गरी संस्थाले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, सुभचिन्तकहरुप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।

कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र जापान जाने चाहने विद्यार्थीलाई संस्थाले परामर्श दिदै आएको प्रवन्ध निर्देशक बासुदेव दाहालले जानकारी दिए ।

You might also like

Comments are closed.