प्राक्सिस इन्टरनेशनल एकेडेमीमा रोजगारीको अवसर

काठमाडौं । काठमाडौंको चुच्चेपाटी चाबहिलमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा रोजगारीको अवसर खुलेको छ ।

एकेडेमीले ५ जनाका लागि भ्याकेन्सी खोलेको हो ।

एकेडमीले स्कुल को-अर्डिनेटर, प्रि–प्राइमरी को–अर्डिनेटर, एकाउन्ट टिचर, अँग्रेजी टिचर, साइन्स टिचर, डान्स टिचर र म्युजिक टिचर माग गरेको छ ।

वैशाख १० गतेसम्म रोजगारीका लागि आवेदन दिन सकिने एकेडेमीले जनाएको छ ।

You might also like

Comments are closed.