काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा उद्यमी प्रेमहरि मैनाली निर्वाचित भएका छन् । मंगलबार हेटौंडामा सम्पन्न अधिवेशनबाट उनी बस्तुगत उपाध्यक्ष निर्वाचित भएका हुन् ।
महासंघ बागमती प्रदेशको उपाध्यक्षमा निर्वाचित गराउने सबै बस्तुगत संस्था, अध्यक्ष तथा प्रतिनिधि प्रति उनले आभार व्यक्त गरेका छन् । सधैं व्यावसायिक हितमा काम गर्ने उनको प्रतिबद्धता छ । मैनाली नेपाल वितरक संघका अध्यक्ष हुन् ।







Comments are closed.