भारी बर्षापछि राजमार्गको अवस्था

 

दमौली ।

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि पृथ्वी राजमार्गमा बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ ।

तस्वीर : कृष्ण न्यौपाने, रासस

lcci
You might also like

Comments are closed.