काठमाडौं ।
प्रोटोन गाडीले आकर्षक एक्स्चेन्ज बोनससहित ‘मनसुन एक्स्चेन्ज अफर’ ल्याएको छ । काठमाडौं गैरीधारमा रहेको प्रोटोनको सोरुममा ‘मनसुन एक्स्चेन्ज अफर’ सञ्चालन भइरहेको छ । बुधबारदेखि सुरुभएको अफर आइतबारसम्म चल्ने छ ।
एक्स्चेन्ज बोनसमा एक बर्षको लागि इन्स्योरेन्स र रोड ट्याक्स फ्रि रहेको छ । साथै आफ्ना ग्राहकलाई २० प्रतिशत डाउन पेमन्टको सुुविधासहित क्यासमा आकर्षक छुुट दिने कम्पनीले जनाएको छ । अफर अन्तर्गत टेष्ट डाइभ पनि समेटिएको छ ।
Comments are closed.