एमाले ऊर्जा तथा जलस्रोत विभागको सचिवमा पुष्प ज्योति ढुंगाना

काठमाडौं । नेकपा एमालेको ऊर्जा तथा जलस्रोत विभागको सचिवमा पुष्प ज्योति ढुंगानालाई मनोनित भएका छन् ।

पार्टीको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले उनलाई विभाग सचिव तोकेको हो । ऊर्जा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका ढुंगाना कास्कीका लोकप्रिय नेताहरुमा पर्छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा एमालेको तर्फबाट उम्मेदवार बन्ने सम्भावित नाममा ढुंगाना पनि चर्चामा छन् ।

jutta mela

एमालेले आइतबार अन्य १२ वटा विभागका सचिवसमेत तोकेको छ ।

You might also like

Comments are closed.