चितवन २ मा कृष्णभक्तको १४०५ मत, रविको कति ?

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं. २ मा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले सुरुवातबाटै अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो अपडेट अनुसार एमालेका पोखरेलले १४०५ मत प्राप्त गरेका छन् ।

jutta mela

काँग्रेस उम्मेदवार उमेश श्रेष्ठले १०९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५८४ मत प्राप्त गरेका छन् ।

अहिले एमालेको गढका मतपत्र गणना भएकाले शहरी क्षेत्रमा गणना हुँदा रविले अग्रता लिने धेरैले अनुमान गरेका छन् ।

You might also like

Comments are closed.