रविको नेतृत्वमा ‘ग्यालेक्सी फोरके’ टेलिभिजन

काठमाडौं ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने लगायतको नेतृत्वमा टेलिभिजन खुल्ने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा ल्याउन लागिएको उनले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।

न्युज२४ मा सिधाकुरा जनतासँग सञ्चालन गर्दै आएका उनले केही समय अगाडिबाट उक्त टेलिभिजनबाट विदा भएका थिए ।

सर्वसाधरणका मुद्धा तथा समस्यालाई प्रमुख प्राथमिकतामा राखेर टेलिभिजन खुल्ने उनले बताए ।

Pokhara Kastha

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...