नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा घिमिरेले लिए शपथ

काठमाडौं ।

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा रविन्द्र घिमिरेले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । सरकारले यही कात्तिक ८ गते पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।

You might also like

Comments are closed.