देउखुरी । कोरोनाका कारण सुनसान भएको दाङको घोराही– १७ गैरागाउँकोे रैथाने खाजा घरमा आएका आन्तरिक पर्यटक । यस खाजा घरमा स्थानीय खाजाका परिकार पाइने भएकाले दिनहुँ मानिसको बाक्लो उपस्थिति हुने गर्छ । तस्बिर : रञ्जिता अधिकारी/रासस
Comments are closed.