सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री

पोखरा ।

मनाङबाट निर्वाचित प्रदेश सांसद राजीव गुरूङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

विपक्षी दलहरुले ल्याएको अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले राजीव गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

You might also like

Comments are closed.