काठमाडों । नेपालको राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजीत गर्दै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।
पौडेल र नेम्वाङबीच भएको प्रतिस्पर्धामा पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गर्दा नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याएका छन् ।
Comments are closed.