पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । काठमाडौंको निदान अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो ।

२०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मिएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५ मा उपमहासचिव, २०५७–२०५९मा महासचिव हुँदै २०५९ देखि २०६१ सालमा अध्यक्ष भएर काम गरेका थिए ।

ram

You might also like

Comments are closed.