दृश्यावलोकन गर्न रमिते भ्यू–टावर

 

पाँचथर ।

पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा रहेको रमिते भ्यू–टावर । फिदिम नगरपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा यो भ्यू–टावर निर्माण गरेको हो । जिल्लाको सदरमुकाम फिदिम सहित आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुनाले यहाँ पर्यटकको उल्लेख्य उपस्थिति रहने छ ।

jutta mela

तस्वीर : रवीन्द्र काफ्ले/रासस

You might also like

Comments are closed.