काठमाडौं । काठमाडौंको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी पुनः निर्माण गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षति भइ हालै पुनःनिर्माण सम्पन्न गरी पानी भरिएको रानीपोखरी तस्बिरमा यस्तो देखिएको छ । पोखरीको विधिवत रुपमा आज बुधबार उद्घाटन हुँदैछ । तस्वीरहरु : रत्न श्रेष्ठ, रासस
Comments are closed.