मुर्मा टपबाट यस्तो देखिन्छ रारा (फोटो फिचर)

मुगु । कर्णालीको मुगुमा रहेको रारा तालमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीसँगै सुनसान रहेको रारा क्षेत्रमा पछिल्लो समय पर्यटकहरु बढेका हुन् ।

नेपालकै ठूलो ताल रारामा पुगेका पर्यटकहरु रारा माथिको डाँडा मुर्मा टपसम्म समेत पुग्ने गरेका छन् । मुर्मा टपबाट रारालाई पूर्ण आकारमा अवलोकन गर्न सकिन्छ ।

तस्बिरहरुः सुरेन्द्र पौडेल, आर्थिक आवाज

lcci
You might also like

Comments are closed.