रेबान पोखराको अध्यक्षमा लक्ष्मण बराल

 

पोखरा । रेष्टुरेन्ट तथा बार एसोशियसन नेपाल (रेबान) पोखराको अध्यक्षमा युवा पर्यटन व्यवसायी लक्ष्मण बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४औं अधिवेशन तथा २६ औं वार्षिक साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा भीमसेन भुजेल, प्रथम उपाध्यक्षमा नरेश भट्राई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ, सचिवमा भीष्मराज पौडेल, सहकोषाध्यक्षमा रोशनजंग कार्की चयन भएका छन् ।

jutta mela

सदस्यहरुमा दोर्जे लामा, योगेश भट्टराई, वसन्त गौतम, राजेन्द्र ढकाल, वैभव पौडेल र वीरेन शेरचन चयन भएका छन् ।

You might also like

Comments are closed.