कर्णाली। कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतद्वारा बुधबार रेडपाण्डाको दुई थान छालासहित पक्राउ परेका नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षिय मनोज विक, सोही गाउँपालिका–३ निवासी ४१ वर्षिय मनबहादुर सुनार, २९ वर्षिय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षिय सविता थापा । तस्वीर : शुरबहादुर सिंह, रासस
Comments are closed.