उकालोमा सडक निर्माण गर्दै

 

म्याग्दी ।

म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकाको उकालोमा सडक निर्माण गरिँदै । यसअघि निर्माण भएको सडकको ग्रेड नमिलेपछि पूर्वाधार विकास कार्यालयले दरवाङ–धारापानी–ताकम–मुना सडक आयोजनामार्फत् बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गर्न लागेको हो ।

तस्वीर : सन्तोष गौतम/रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.