अस्फाल्ट प्रविधिबाट यसरी गरिदैछ सडक कालोपत्रे

पोखरा ।

पोखरा महानगरपालिकाको वडा नं ६ लेकसाइडको गौरीघाटमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिंदैछ । महानगरले बजार क्षेत्रको २५ किमि मुख्य सडक यसै प्रविधिबाट कालोपत्रे गर्दैछ ।

तस्वीर : जमुना वर्षा शर्मा, रासस

lcci
You might also like

Comments are closed.