लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु फाँटमा सोमबार यहाँका किसानले धान रोप्दै । ग्रामीण तथा उच्च पहाडी भेगमा धान रोप्न शुरु भएको छ । तस्वीर : जनक श्रेष्ठ/रासस
Comments are closed.