अहा ! गुलाव

काठमाडौं ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुुलबारीमा गुलावको फूल टिप्दै कर्मचारी । कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक सम्म फूल उत्पादन हुने गरेको छ । अहिले एक वटा फूलको होलसेलमा रु. १८ देखि रु २५ मा बिक्री हुने गरेको छ ।

 

jutta mela

तस्वीरः रत्न श्रेष्ठ, रासस

 

 

You might also like

Comments are closed.