काठको साँघु तर्दै स्थानीयवासी

 

बझाङ ।

असोज ३१ र कात्तिक ३ गतेको परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले थलारा गाउँपालिकाको रेगम र केदारस्युँ गाउँपालिकाको देउरा बजार जोड्ने झोलुङ्गे पुल बगाएपछि हालिएको काठको साँघु तर्दै स्थानीयवासी ।

तस्वीर :रमेश केसी/रासस

You might also like

Comments are closed.