सञ्चार सहकारीको दसौं साधारणसभा शनिबार

पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको संचार बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा असोज ९ गते शनिबार हुने भएको छ ।

शनिबार दिउसो ३ बजे सिटी स्क्वायर वेन्क्यूट न्युरोडमा साधारणसभा हुने अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।

साधारणसभा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

jutta mela

You might also like

Comments are closed.