सानिमा लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

 

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ ।

बिमित धन कुमारी राईको असामयिक निधनपछि बिमितका हकवालालाई सानिमा लाईफ इन्स्योरेन्सले २० लाख २० हजार बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीको धरान शाखा मार्फत सो चेक हस्तान्तरण गरिएको हो ।

You might also like

Comments are closed.