सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ चौतारा शाखाको भवन निर्माण

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ चौतारा शाखाको भवन निर्माण सम्पन्न भएको छ ।

नवनिर्मित भवनको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

jutta mela

You might also like

Comments are closed.