नेप्से परिसूचक घट्दा कारोबार रकम भने साढे १२ अर्ब नाघ्यो

काठमाडाैं । साताकाे अन्ति काराेबार दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार १३.२८ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ७.०३ अंकले घटेर २६ सय ५७ दशमलव ४४ बिन्दुमा झरेकाे छ ।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकम भने बढेकाे छ । आज ३११ कम्पनीकाे २ कराेड ८५ लाख ७९ हजार ५४१ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५० कराेड ६ लाख ४१ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३०७ कम्पनीकाे २ कराेड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० कराेड ७० लाख ५ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे । १०१ कम्पनीकाे सेय। मूल्य बढेकाे छ भने १४७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.