नेप्से १.२८ अंकले घट्यो, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ। आज ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक विकास बैंकको शेयर मूल्य घटेको हो ।

You might also like

Comments are closed.