काठमाडौं । आज शेयर बजार ओरालो लाग्दै नेप्से ५.१७ अंकले घटेर २,५६६ विन्दुमा बन्द भएको छ । ८५ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घट्यो ।
३२१ कम्पनीका १ करोड १४५ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कारोबार ५ अर्ब ४५ करोड रुपैयाँभन्दा माथि पुग्यो । सबैभन्दा धेरै यूनियन हाइड्रोपावर (२३.६५ करोड), एनआरएन (२३.१९ करोड) र बुटवल पावर (२२.७२ करोड) को कारोबार भयो
आज खानीखोला हाइड्रोपावर १०% ले उछालिँदै टप गेनर बन्यो। ज्योति विकास बैंक डिबेञ्चर ५% ले घट्दै सबैभन्दा धेरै गुमाउनेमा पर्यो ।








Comments are closed.