बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी बगरको भेडीगोठका भेडा । यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर भेडापालन हुँदै आएको छ । तस्वीर : कमल खत्री/रासस
Comments are closed.