चरनमा हिँडाइएका भेंडाको बथान

खोटाङ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा चरनका लागि हिँडाइएका भेंडाको बथान । समुन्द्री सतहदेखि करीब तीन हजार तीन सय मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा यतिबेला हजारौँ भेंडा, चौंरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।

तस्वीर : केदार मगर, रासस

lcci
You might also like

Comments are closed.