अन्तर्राष्ट्रिय हाउसकिपिङ सप्ताह मनाउँदै होटल सिद्धार्थ नेपालगञ्ज

नेपालगञ्ज । होटल सिद्धार्थ नेपालगञ्जले विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय हाउसकिपिङ सप्ताह २०२१ मनाउने भएको छ ।

यसैक्रममा सोमबार होटलका कर्मचारीहरुले सरसफाई कार्यक्रम गरेका छन् । होटल वरपरको सडक तथा क्षेत्रमा सरसफाई गरिएको महाप्रवन्धक काशी अधिकारीले जानकारी दिए ।

सप्ताहका कार्यक्रममा आगामी दिनमा पनि विविध कार्यक्रम गरिने होटलले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...