काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् ।







Comments are closed.