स्कोडा कुशाकको ग्राण्ड डेलिभरी (फोटो फिचर)

काठमाडौं । नेपालमा बिक्री सुरुवात भएको २ सातामै स्कोडाको एसयुभि कुशाक लोकप्रिय बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एकै पटक ग्राण्ड डेलिभरी गरेको छ । देशभरका सोरुमबाट कम्पनीले बुधबार एकैदिन ७५ वटा कुशाक डेलिभरी गरेको हो ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाक नेपाली बजारमा अझै लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ छ ।

MANASLU

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...