हिमपातका कारण तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका –५ शुरमा रहेका गाउँहरु सेताम्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा शुक्रबार भएको हिमपात । हिमपातका कारण म्याग्दीको लेकाली बस्तिको जनजिबन प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड प्रवेश द्धारमा परेको हिमपात भएको छ । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करीब दुई फिट हिउ जमेको छ ।
फोटो : रासस
Comments are closed.