ARTHIK AWAJ ARTHIK AWAJ - Arthik News Portal from Nepal, Ecomony, Business, Audio, Video, Interview, Profile, Product, Tourism, Automobiles, Service News, Science, Social,

  • गृह पृष्ठ
  • बैंक तथा वित्तीय
  • बजार
  • अटो आवाज
  • अन्तर्वार्ता
  • पर्यटन
  • सेयर बजार
  • समाचार
  • ENGLISH
Arthik Awaj
  • Home
  • Hot-news
  • देशका विभिन्न स्थानमा भारी हिमपात
MNBBL
Hyundai
hyundai

देशका विभिन्न स्थानमा भारी हिमपात

आर्थिक आवाज २०७८ माघ २१ शुक्रबार मा प्रकाशित
10
texas college
Karmacharya Bakes

काठमाडौं । काठमाडौंमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ ।

डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै यातायातका साधन सञ्चालनमा कठिनाई ।

Citizen life

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपात पछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक ।

तस्वीर : रासस

 

हिमपातले सडकमै रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ । तस्वीर ः विजय रावत÷रासस
हिमपातले सडकमै रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ । तस्वीर ः विजय रावत÷रासस
हिमपातले सडकमै रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ । तस्वीर ः विजय रावत÷रासस
You might also like
Hot-news

१२५२ किलोमिटरको साहसिक यात्रा : ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न

Hot-news

५ महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

Hot-news

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

Hot-news

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

Comments are closed.

satyadeep
भर्खरैमात्र
  • १२५२ किलोमिटरको साहसिक यात्रा : ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न
  • ५ महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
  • किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
  • बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
  • बढ्यो सुनचाँदीकोे मूल्य
  • चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट
  • यस्तो छ आजको मौसम पूर्वानुमान
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित
सूचना विभाग दर्ता नं :२१०५/०७७/०७८

प्रधान कार्यालय
नयाँ बानेश्वर, काठमाडौं
फोनः ९८५११०६०८०
शाखा कार्यालय
पोखरा, कास्की
इमेलः arthikawaj@gmail.com
फोनः ९८५६०६००८०

सञ्चालक/प्रधान सम्पादक- सुरेन्द्र पौडेल
सम्पादक: रविना ढकाल

© 2026 - Arthik Awaj. All Rights Reserved.
Website Design: Starnepal Infosys & Education Pvt. Ltd.