अहा! मुखै रसाउने स्ट्रबेरी

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–१० का किसानले टनेलमा फलाएको स्ट्रबेरी खेती । पहाडी क्षेत्रमा मात्रै हुँदै आएको स्ट्रबेरी खेती तराईमा समेत फस्टाउन थालेको छ ।

 

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

 

lcci
You might also like

Comments are closed.