पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् ।
नारायण कोइराला प्यानलबाट प्रतिस्पर्धा गरेका बिजुक्छेले विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई पराजीत गरेका हुन् ।
वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशब खत्री विजयी भएका छन् । उनीहरु सबै नारायण प्यानलका हुन् ।







Comments are closed.