सौन्दर्यविद महराले पोखरामा सौन्दर्य तालिम दिने

 

काठमाडौं । फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मलस्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी कार्यक्रममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन् । कार्यक्रमबारे फेसियल हाउसले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तीमा महराले विषेशत पोखरेली माझ स्कीन हेयर सम्वन्धी समस्याका साथै माइक्रो ब्लेडिङ र कोठी रिमुभ सम्बधमा सत्र संचालन गर्नेछिन् ।

jutta mela

महरालाई १५ गते बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म महरालाई भेटेर सुविधाहरु लिन सकिने बताइएको छ ।

You might also like

Comments are closed.