पोखरामा सुजुकी गाडीको एक्स्चेन्ज मेला जारी

पोखरा । पोखरामा सुजुकी गाडीको एक्स्चेन्ज मेला जारी छ । बुधबार सुरु मेला शुक्रबारसम्म चल्ने आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले जनाएको छ ।

एक्स्चेन्ज मेलामा सहभागी भएर नगदमा सुजुकी गाडी खरिद गर्दा नगद १ लाख ९० हजार रुपैयाँसम्म ग्राहकले नगद छुट प्राप्त गर्ने महाप्रवन्धक राजेश रानाभाटले जानकारी दिए । ग्राहकले एक्स्चेन्ज बोनस २५ हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

jutta mela

मेलामा सहभागी ग्राहकले तत्काल एक्स्चेन्ज सुविधा प्राप्त गर्नेछन् भने सहज फाइनान्स सुविधासमेत उपलब्ध रहेको रानाभाटले जानकारी दिए ।

You might also like

Comments are closed.