दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध जाने पहुँच सुरुङ । माघ १ गतेदेखि सुरुङ खन्ने काम सुरु भएको थियो । तस्बिरः कृष्ण न्यौपाने/रासस
Comments are closed.