काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालको आकस्मिक कक्षमा सेनिटाइजर डिस्पेन्सर राखिएको छ । तर, कोरोना महामारीसँगै राखिएको यो डिस्पेन्सरमा सेनिटाइजर भने छैन । स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटलमै यो अवस्था किन ?
Comments are closed.